ARCHIVE
कोरोना अपडेट : बारामा ३ वर्षीया बालिकासहित ५ जनामा देखियो कोरोना

अर्थ सरोकार सम्बाददाता काठमाडौं । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा[...]