ARCHIVE
साउदीमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता साउदी अरेबिया । साउदी अरेबियामा कोभिड १९ भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । अहिलेसम्म यस भाइरसबाट १ लाख १ हजार ९ सय १४ संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ हजार ८ सय ७ निको भएका छन् भने ७ सय १२ जनाको मृत्यु भएको छ । संक्रमणको[...]