×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोना अपडेट : भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो, एकैदिन ३३४ जनाको मृत्यु

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । त्यस्तै[...]

RECENT POSTS