ARCHIVE
नेपालमा कोरोनाबाट २०औँ व्यक्तिको पनि मृत्यु !

काठमाडौँ । नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २०औँ व्यक्तिको पनि मृत्यु भएको पुष्टी गरेको हो । बाँकेमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
RECENT POSTS

कर्णालीमा थपिए १८ जना संक्रमित !
अर्थ सरोकार

नेप्सेमा मिर्मिरे लघुवित्तको बोनस सेयर सूचिकृत
अर्थ सरोकार