×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, कहाँ कति थपिए ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आजै मात्र ६७१ जनामा संक्रमण पुष्टी छ । 

RECENT POSTS