ARCHIVE
मौसम : देशका केही भूभागमा आज मेघगर्जन सहित वर्षाको सम्भावना

अर्थ सरोकार सम्बाददाता काठमाडौं । देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुने तथा केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल बागमती[...]