ARCHIVE
भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीको आरडीटी ‘पोजेटिभ’, थप परीक्षणका लागि स्वाब टेकु पठाइयो !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीलाई आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी परीक्षणका क्रममा नगरपालिकाका सफाई कर्मचारी र वडासचिवलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो । आरडीटी पोजेटिभ आएका दुवै कर्मचारीको पीसीआर परीक्षणको लागि टेकु पठाएइको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।[...]