ARCHIVE
योजना आयोगको भूमिकाप्रति पूर्वअर्थमन्त्रीहरुको असन्तुष्टी, आफ्नो भूमिकालाई बलियो बनाउन सुझाव (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोना भाइरसको रोकथाका लागि लकडाउन लागू भएपछि राष्ट्रिय गौरवका आयोजनाहरुको काम प्रभावित भएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै अहिले कार्यान्वयनमा रहेका १९ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको काम प्रभावित भएको बताउनुभएको[...]