ARCHIVE
कोरोना भाइरसको उत्पत्ति बारेमा गरिने अनुसन्धानमा चीनले डब्लूएचओलाई सहयोग गर्ने

काठमाण्डौ । कोरोना भाइरसको उत्पत्तिबारे गरिने अनुसन्धानमा चीनले अन्ततः सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले कोरोना भाइरस उत्पत्तिमा चीनमाथि शंका गर्दै आइरहेको बेलामा चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको हो । चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्ने पनि जनाएको छ । अहिलेसम्म चीनको[...]