ARCHIVE
बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु !

अर्थ सरोकार सम्बाददाता काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । मन्त्रिपरिषद नियमित बैठक सोमबार बस्ने भए पनि आजका लागि बोलाइको हो ।
RECENT POSTS

भुल्केमा एकै परिवारका पाँच कोरोना संक्रमित !
अर्थ सरोकार

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…
अर्थ सरोकार