ARCHIVE
काठमाडौंमा लकडाउन खुकुलो भएकोप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, दिए यस्तो कडा निर्देशन

अर्थ सरोकार सम्बाददाता काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ लागु गर्न निर्देशन दिएका छन् ।मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्[...]