ARCHIVE
Breaking : नेपालमा थप १७ कोरोना संक्रमणको पुष्टी, कुल संक्रमित संख्या २०८ पुग्यो !

अर्थ सरोकार सम्बाददाता नेपालमा थप १७ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । यसअघि आजै दिउँसाे काठमाडाैं उपत्यकाबाहिरका ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ । पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने[...]