ARCHIVE
बाँकेका आठ कोरोना संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने…

अर्थ सरोकार सम्बाददाता नेपालगञ्ज । बाँकेका आठ कोरोना संक्रमितलाई बेलझुण्डी लगिने भएको छ । आज कोरोना पुष्टि भएका आठै जनालाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको हो । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केहि दिनअघि भारतबाट आएका थिए । फरक फरक समूहमा आएका उनीहरुलाई तीन वटा क्वारेन्टाइनमा राखिएको[...]