ARCHIVE
लकडाउनमा वीरगंज नाकाबाट निर्यात हुनेमा सबैभन्दा बढी पामको तेल, ३० दिनमा ४३ करोडको निर्यात

अर्थ सरोकार सम्बाददाता वीरगंज । लकडाउनको एक महिनामा वीरगंज नाका भएर निर्यात हुने वस्तुमा सबैभन्दा बढी पाम तेल देखिएको छ । वीरगंज भन्सारका अनुसार पछिल्लो एक महिनाको अवधिमा वीरगंज भन्सारबाट भारतमा करीब ४३ करोड ५ लाख ७३ हजार २८३ रूपैयाँ बराबरको ३४ लाख ३२ हजार ८५५ किलो पाम आयल भारतको[...]