ARCHIVE
किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीको सामाजिक काम, जानकी गाउँपालिकामा खाध्यान्न सामग्री सहयोग !

अर्थ सरोकार सुदुरपश्चिम ब्युरो कैलाली । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले जानकी गाउँपालिकाको कोरोना राहात तथा उद्दार कोषमा खाध्यान्न सामग्री सहयोग गरेको छ । सहकारीले ७ सय ५० किलो चामल, ५० किलो दाल, ५० लिटर तेल, ५० किलो नुन र एक सय चक्की हातधुने साबुन हस्तान्तरण गरेको हो ।
RECENT POSTS

लकडाउनको मौका छोपेर सहकारी संस्था ठगी धन्दामा
अर्थ सरोकार

कोरोना भाइरस : यस्तो छ भारतको पछिल्लो अपडेट…
अर्थ सरोकार

यस्तो छ अमेरिकामा नेपालीको अवस्था…
अर्थ सरोकार