ARCHIVE
मिडियाको पावर देखेपछि नेता मुडभरिको बुद्धि पलायो, रेडियो धनगढीसँग माफी माग्दै भने, ‘आत्मआलोचना गर्छु’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । विहान रेडियो परिसरमा गएर पत्रकारमाथि हातपात गर्न खोजेका धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षले अन्तत: रेडियोसँग माफी माग्दै आत्मआलोचना गरेका छन् । उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै ‘आफ्नो कामले रेडियो धन गढी परिवारमा नकारात्मक प्रभाव पर्न गएको भए आत्म आलोचना गर्दछु’ भनेका[...]