ARCHIVE
प्रदेश नं २ मा १५९ को परीक्षण : ११३ को नतिजा ‘नेगेटिभ’, ४६ को रिपोर्ट आउँदै…

अर्थ सरोकार सम्बाददाता बिरगंज – प्रदेश नं २ मा १५९ जनाको कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएको छ । जसमा ११३ को नतिजा ‘नेगेटिभ’ आएको छ ४६ को रिपोर्ट आउँन बाँकी छ । आउँदै..भने । प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले ४६ जनाको स्वाब जाँच[...]