ARCHIVE
सनराइजका सिइओलाई स्वास्थ्यभन्दा फोटोको चिन्ता ? क्यामरा खुल्ने बितिकै मास्क पनि खोले !

काठमाडौँ । पाटन अस्पतालमा पिपिइ बाँड्ने कार्यक्रम थियो । जब बोल्ने पालो आयो सनराइजका सीइओले मास्क खोलेर टेबलमा राखे, क्यामरा तिर हेरे र बोल्न थाले । जब आफ्नो बोल्ने पालो सकियो, त्यसपछि मास्क बन्द गरे । जबकी डाक्टरहरुले मास्क लाएरै बोलिरहेका थिए । कुरा उनको स्वास्थ्यको मात्र होइन, अरुको स्वास्थ्यको[...]