ARCHIVE
कोरोनाविरुद्ध लड्न नेपाल निर्माण व्यवसायी महासंघले पनि १ करोड रुपैयाँ दिने !

काठमाडौं – सरकारले स्थापना फरेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषमा नेपाल निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ । निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषको तर्फबाट कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको[...]