×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बुधबार १६.२६ अंकले घट्यो बजार, १ अर्ब १८ करोड ४४ लाखमाथिको कारोबार हुँदा नेप्से १२५५.८० विन्दुमा

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १६.२६ अंकले घटेर १२५५.८० बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ४४ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी[...]

RECENT POSTS