ARCHIVE
मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

काठमाडौं – मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका[...]