ARCHIVE
भ्रम छर्ने काममा सधैं अगाडी ज्योति लाइफ इन्स्योरेन्स, सूचना अधिकारी लाजै पचाएर हाँस्दै भन्छन्, ‘सच्याउँछौँ’

काठमाडौँ । कहिले कर्मचारीको नक्कली सर्टिफिकेट त कहिले के, बेला बेलामा अनेकथरी काण्ड घटीरहने ज्योति लाइफ इन्स्योरेन्स भ्रम छर्ने काममा पनि अगाडी देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई संस्थागत एजेन्टको काम गर्न रोकेपानी ज्योति लाइफ भने यसको झुटो प्रचार गरिरहेको फेला परेको छ । ज्योति लाइफ[...]