ARCHIVE
नेरुडे लघुवित्तको ८७ हजार ३०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन, कहाँ जाने भर्न ?

अक्सन नोटिस : कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था खुला भएको मिति : शुक्रबार, भदौ २० गते कित्ता : ८७ हजार ३०० कित्ता संस्थापक सेयर भर्न अन्तिम मिति : आइतबार, भदौ २९ गते फारम लिन र बुझाउन पाइने स्थान : सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं । प्राइम कमर्सियल बैंकको झापा, विराटनगर,[...]