ARCHIVE
आयो दशैँ ! सरकारद्वारा खसी, बोका र च्याङग्राको विक्री वितरण सुरु

काठमाडौँ । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको हो । खसी, बोकाको प्रतिकेजी ५५० र[...]