ARCHIVE
लक्ष्मी बैंकको खुद नाफा ३३.४३%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.४३%ले वृद्धि गरी १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधिमा बैंकले खुद नाफा १ अर्ब १८ करोड १० लाख ९१[...]