ARCHIVE
सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख[...]