ARCHIVE
विप्लव नेतृत्वको नेकपाको बन्द : कस्तो छ प्रभाव ?

काठमाडौं । आफ्ना नेता कार्यकर्तामाथिको सरकारले व्यापक दमन गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको छ । विशेषगरी पार्टीका शक्तिशाली नेता तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका माइला लामा गिरफ्तार भएपछि विप्लव नेतृत्वको पार्टीले बन्दको आव्हान गरेको हो । पार्टीले निकालेको विज्ञप्ति अनुसार[...]