×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिभिल बैंकको २ नयाँ शाखा सुर्खेत र लम्कीमा, शाखा सञ्जाल ८१ पुग्यो

काठमाडौँ – सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले उद्घाटन गरे । सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द[...]

RECENT POSTS