ARCHIVE
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु, २०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा विशेष साधारण सभा : असोज ९ गते विवरण : आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु भएको छ । संस्थाको उक्त सभा बिहान ११ बजेदेखि युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा सुरु भएको हो । साधारण सभाका प्रस्ताव : [...]