ARCHIVE
नेपाल बैंकले नवलपुरको आरुंगखोलामा विस्थापीत शाखा पुनस्थापना गर्यो

काठमाडौँ – नेपाल बैंक लि.ले गण्डकी प्रदेशको नवलपुुर जिल्ला स्थित आरुंगखोला बजारमा शाखा पुनस्थापना गरेको छ । पुनस्थापित शाखामा एक विशेष समारोहका बीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कंडेलले संयुक्त रुपमा कारोवार शुभारम्भ गरे । उक्त समारोहमा बोल्दै, उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका[...]