ARCHIVE
मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयद्वारा उल्लङ्घन, रामचन्द्र पौडलकी भाइ बुहारीको जागिरी चट !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – आफ्नै सरकारको मन्त्रीपरिषदले गरेको निर्णयसमेत परराष्ट्र मन्त्रालयले नटेरेको पाइएको छ । गत भदौ ३१ गते सरकारले अस्थायी, ज्यालादारी तथा करारामा कार्यरत सबै कर्मचारीहरुलाई साउन, भदौ र असोजसम्म सेवामा निरन्तरता दिने, असोजपछि आवश्यक नभएकाहरुलाई थप तीन महिनाको तलव दिइ विदाइ गर्ने निर्णय गरेको थियो । तर[...]