×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पदमुक्त भएका छन् । प्रतिनिधि सभाको बैठकले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यमध्ये १ सय ९४ जनाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीको पक्षमा ६३ मत मात्रै परेको[...]

RECENT POSTS