ARCHIVE
काठमाडौँको ठमेलको सडकमा माग्न बसेका यी बृद्धले जव ५० हजार रुपैयाँ गन्दै गरेको दृश्य देखियो… ! (फोटोसहित)

फोटो अफ दी डे काठमाडौँ- आइतबारको दिन काठमाडौँको ठमेलमा रहेको सडकमा केहि फरक दृश्य देखियो । सडकमा माग्न बसेका बृद्धले हजार हजारका नोट गन्दै थिए । यो सायदै देखिने दृश्य हो । यो अचम्मको दृश्य देखेपछी हामीले उनी नजिक गएर सोध्यौं, ‘पैसा आज त निकै कमाइए छ नि ?’ उनले[...]