ARCHIVE
डा. गोबिन्द केसीलाई गोली ठोक्नु पर्छ सरकार ! (रामु खनालको लेख)

रामु खनाल अहिले देशमा दुइतिहाई बहुमत सहितको सरकार छ । संबैधानिक निकायका प्रमुखहरुलाइ समेत हल्लाउन सक्ने तागत राख्छ यो सरकारले, एक मामुली कर्मचारी डा. गोबिन्द केसी के हुन् र भन्या । इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकारसँग निहुँ खोज्ने हो त डा. केसीले, त्यो पनि यहाँ काठमाडौमा अनशन बसेर होईन उहा कर्णाली[...]