ARCHIVE
नेफ्स्कूनमा जागिर खाने हो ? नेफ्स्कूनले माग्यो अधिकृत र बरिष्ठ सहायकको लागि कर्मचारी

काठमाडौँ – नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) मा जागिर खुल्ला भएको छ । नेफ्स्कूनले एक सार्बजनिक सुचना जारी गरि अधिकृत र बरिष्ठ सहायकको पदका लागि कर्मचारीको आह्वान गरेको छ ।नेफ्स्कूनले जम्मा १० जनाको लागि जागिर खुल्ला गरेको हो । इच्छुक महानुभावले यो सूचना प्रकासित भएको १५ दिन भित्र सम्ममा[...]