×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

श्रीमान्-श्रीमती विवादले झगडा हुँदा आगजनी, दुई लाखभन्दा बढीको क्षति

काठमाडौँ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण घर जलेर पूर्णरुपमा नष्ट भएको छ । राति करिब ९ बजेको बेला  दिलबहादुर सावादेनको घरमा आगलागी भएको हो । घरमा आगलागी हुनाले घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको स्थानीय केशर बराइलीले जानकारी दिएका छन् ।[...]

RECENT POSTS