ARCHIVE
माइला लामाको खुलासा :’निर्वाचनका लागि भन्दै प्रचण्डलाई करोडौं रुपैयाँ भारतबाट आउंथ्यो’ (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – आइतबार बेलुकी टिभी टुडे टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमद्वारा निर्मित विशेष कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ इन्चार्ज माइला लामाले निर्वाचनका लागि भन्दै करोडौं रुपैयाँ विदेशबाट आउने गरेको खुलासा गरेका छन् । अर्थ सरोकार डटकमका प्रधान सम्पादक समेत रहेका पत्रकार[...]
RECENT POSTS

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
अर्थ सरोकार