×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘फेक प्रोक्सी’को लफडाले नेशनल लघुवित्तको निर्वाचन स्थगित, सीइओ यादवमाथि लगाइयो किर्तेको आरोप !

काठमाडौँ । नेशनल लघुवित्तको निर्वाचनमा लफडा भएको छ । केहि सेयरधनीले भोट हाल्न जाँदा आफ्नो भोट अर्कैले हालिसकेको देखिएपछि उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरी दिँदै नदिएको प्रोक्सीमा किर्ते हस्ताक्षर गरिएको भन्दै लफडा झिकेपछि अन्तत: निर्वाचन नै स्थगित भएको हो । प्रोक्सीमार्फत भोट गईसकेका सेयरधनीहरु निर्वाचनस्थलमै उपस्थित भएर भोट हाल्न खोज्दा[...]

RECENT POSTS