×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सिद्धार्थ क्यापिटलद्वारा ग्लोबल मनि वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सफलतापूर्वक आयोजना गरेको छ । विश्व वित्तीय सप्ताह, २०२४ को अवसरमा, विद्यार्थीहरुमा उचित लगानीको निर्णय लिन आवश्यक पर्ने शीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा करिब ७० जना विद्यार्थीको[...]

RECENT POSTS