×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

वैदेशिक रोजगारीका लागि रोमानिया पठाईदिन्छु भन्दै एक लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाईदिन्छु भन्दै एक लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ५६ वर्षीय शेषकान्त शर्मा रहेका छन् । उनले तुल बहादुर बलाललाई रोमानिया पठाईदिन्छु, मासिक ९० हजार तलब हुन्छ भन्दै प्रलोभनमा पारेर रकम[...]

RECENT POSTS