ARCHIVE
बिरामी बोक्ने एम्बुलेन्समा गाँजा बोक्ने जयदेव पक्राउ

काठमाडौं। एम्बुलेन्समा लागूऔषध गाँजा ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपलिका-८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले ५२ केजी गाँजा बरामद गरेको छ । एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी[...]