×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

व्यापारीसँग पाँच लाख फिरौती माग्ने दुईजना पक्राउ

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसँग फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका-३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ[...]

RECENT POSTS