ARCHIVE
निफ्राले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । निफ्राको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको हो । समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । निफ्राले आफ्ना सेयरधनीहरुका लागि[...]