ARCHIVE
मंगलबार ११.२२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २८५ कम्पनीको ४३ लाख ३१ हजार २ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोडमाथिको सेयर कारोबार भएको छ[...]