ARCHIVE
बालेनको सुरुवातलाई सरकारको साथ, ‘निःशुल्क उपचार नगर्ने अस्पताललाई कार्वाही, आकष्मिक उपचार कोष खडा गरिने’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शैयाको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कार्वाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शैयाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएका हुन्[...]