ARCHIVE
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २३ पैसा रहेको छ । युरो एकको[...]