ARCHIVE
अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्ती र चुइगम खान निषेध, डिउटीमा मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने

काठमाडौं । सरकारले अध्यागमन डेस्कको कार्य सम्पादनमा कडाई गरेको छ । संवेदनशील क्षेत्र भए पनि पछिल्ला दिन अध्यागमन डेस्कमा लापरवाही बढेपछि सरकारले यसतर्फ चासो देखाएको हो । अध्यागमन डेस्कको सेवालाई चुस्त बनाउनका लागि कडाई गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् । अधिकारीका अनुसार अब अध्यागमन डेस्कमा बस्ने कर्मचारीले[...]