ARCHIVE
लघुवित्तका सीईओहरुको बृहत भेला सम्पन्न, समस्याको दीर्घकालीन समाधानका लागि गरियो १५ बुँदे निर्णय

काठमाडौं । देशव्यापी रुपमा लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन चर्किरहेका बेला लघुवित्त वित्तीय संस्थाका सीईओहरुबीचको भेला सम्पन्न भएको छ । लगातार विभिन्न जिल्लामा लघुवित्तकर्मीमाथि कुटपिट तथा दुव्र्यवहारका घटना बढ्न थालेपछि लघुवित्त बैंकर्स संघको अगुवाईमा सीईओहरुको भेला सम्पन्न गरिएको हो । भेलामा पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याका बारेमा घनिभूत छलफल भएको[...]