ARCHIVE
नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) देशभर सार्वजनिक बिदा दिएसँगै नेप्सेमा कारोबार पनि बन्द हुने भएको हो । मंगलबार १४.४१ अंकले बढ्दै १९५२.६६ बिन्दुमा पुगेको बजार अब बिहीबार बिहान ११ बजेमात्रै खुल्नेछ ।
RECENT POSTS

भारतमा ई-रिक्सा चलाउँदै बिल गेट्स !
अर्थ सरोकार

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य
अर्थ सरोकार

मंगलबार १४.४१ अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार