×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ऋणको भार थेग्न नसक्दा डल्फिन सहकारीका सञ्चालकले देहत्याग गरे, खल्तीमा भेटियो विवरणसहित ऋणको ‘लिस्ट’

काठमाडौं । पोखरामा एक सहकारी सञ्चालकले देहत्याग गरेका छन् । पोखरा महानगरपालिका ९ शिवटोलस्थित डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खातीले आइतबार साँझ आफ्नै घरमा पासो लगाएर देहत्याग गरेका हुन् । ३८ वर्षीय खातीले सहकारीको सञ्चालक समितिको बैठक सकिएपछि देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक सुवास[...]

RECENT POSTS